Home / Blogs
Blogs

टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक

सिप्रदी ट्रेडिङले टाटा अल्ट्रोजलाई आजबाट आधिकारीक रुपमा नेपालमा बिक्री सुरु गर्ने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत यसको सांकेतिक जानकारी समेत दिएको छ...

Read more

आउने भयो इलेक्ट्रिक भर्सनमा मारुती एक्सएल ५

मारुती सुजुकीले चाँडै नै नेपाली बजारमा पनि इलेक्ट्रिक गाडी ल्याउने तयारी गर्दैछ । कम्पनीको पहिलो इलेक्ट्रिक कार एक्सएल ५ इलेक्ट्रिक परीक्षणको समयमा देखा परेको जानकारीहरु बाहिरिएका छन ।  सो कार वागनआर ह्याचब्याकबाट प्रेरित रहने छ भने जसमा धेरै परिवर्तनहरु पनि देख्न पाइनेछ। मारुती सुजुकीले सो गाडी सन् २०२१...

Read more

अन्ततः मारुती सुजुकीले ल्याउने भयो नयाँ ह्याचव्याक

मारुती सुजुकीले नयाँ ह्याचव्याक कार बजारमा ल्याउने जानकारीहरु बाहिरिएका छन् । कम्पनीले ‘हर्ट टेक के’ प्ल्याटफर्ममा नयाँ ह्याचव्याक कार ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बजारमा सार्वजनिक भएका छन् ।  मारुती सुजुकीका साना कारहरु राम्रो माइलेजको लागि एकदम परिचित छन् । यसै गरी मारुती सुजुकी अल्टो आर्थिक वर्ष २०१९–२०...

Read more

आउने भयो टाटा अल्ट्रोज अब नेपाली बजारमा

टाटा मोटर्सको नयाँ कार टाटा अल्ट्रोज यही साता भित्र नेपाली बजारमा आउने अनुमान गरिएको छ भने यसको बुकिङ आर्को हप्ता देखी खुल्ला हुने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको...

Read more

सार्वजनिक हुने भयो किया सोनेट

कियाको सव फोर मिटर एसयूभी सोनेट आगामी अगस्ट ७ मा ग्लोवल रुपमा धेरै अन्तरराष्ट्रिय बजार बाट सार्वजनिक  हुने भएको छ । कियाको यो सानो एसयूभी निकै प्रतिक्षीत मोडलको रुपमा रहेको छ । यो कियाको ग्लोवल मोडल हो ।  किया सोनेटले बजारमा हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, टाटा...

Read more

लकडाउन सहज हुनासाथ नेपालमा टाटा अल्ट्रोज सार्वजनिक हुने

लकडाउन केही सहज हुनासाथ नेपाली बजारमा बिक्रीका लागि टाटा अल्ट्रोज उपलब्ध हुने भएको छ । भारतीय बजारमा सार्वजनिक भइसकेको टाटा अल्ट्रोज नेपालमा आउने धेरैले प्रतीक्षा गरिरहेका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा टाटाका गाडी अनलाइन पोर्टलबाटै बिक्री प्रारम्भ गरेको...

Read more

परिमार्जित फोर्ड इकोस्पोर्ट अब छिट्टै सार्वजनिक हुने

केही दिन अगाडि मात्र न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टको फोटो अनलाइनमा लिक भएको थियो । फोर्डको सो एसयूभीेले हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ । २०२१ फोर्ड इकोस्पोर्ट पहिलो पटक ब्राजिलियन बजारमा सार्वजनिक गरिने छ । सो एसयूभी...

Read more

रेनो सेडान कार अब छिट्टै सार्वजनिक हुने

रेनोले आफ्नो चर्चित ह्याचव्याक कार क्वीडमा आधारित रहेर नयाँ सेडान कार उत्पादन गर्ने तयारी सुरु गरेको जनाएको छ । भारतमा उत्पादन वृद्धि गर्ने लक्ष्यकासाथ कम्पनीले नयाँ सेडान कार ल्याउन लागेको हो ।रेनोले सन् २०२० मा आफ्नो चर्चित मोडल डस्टरको फेसलिफ्ट र क्याप्चरको फेसलिफ्ट ल्याउने यसअघि...

Read more

सस्तो मूल्यमा नयाँ फिचर सहित कियाको नयाँ कार सार्वजनिक हुने

किया मोटर सेल्टोसको साथमा दक्षिण एसिया प्रवेश गरेको थियो । कम्पनीले आफ्नो तेस्रो कार अगस्त वा अक्टुबरमा  सार्वजनिक गर्नेछ । सो कारको प्रतिस्पर्धी मारुती सुजुकी अर्टिगा र महिन्द्रा मराजो हुनेछ । कियाले नयाँ कार किया सोनेट सार्वजनिक गर्ने तयारीमा रहेको छ । सो कारको पेट्रोल र इलेक्ट्रिक दुबै भर्सनमा सार्वजनि...

Read more

सार्वजनिक हुने भयो मारुती सुजुकी स्विफ्ट फेसलिफ्ट भर्सन

मारुती सुजुकीले आगामी महिना आफ्नो चर्चित गाडी स्विफ्टको फेसलिफ्ट मोडल सार्वजनिक गर्दैछ । यो भन्दा पहिले नै यसको फोटो अनलाइनमा लिक भएको छ ।लिक भएको फोटो अनुसार अपडेटेड स्विफ्टमा नयाँ हनीकम्ब मेश रेडिएटर ग्रिल रहेको छ जसको बीचमा एक क्रोम स्ट्रिप रहेको छ । कारको...

Read more

मारुती सुजुकी ‘सेलेरियो एक्स’ नयाँ मोडलमा सार्वजनिक

मारुती सुजुकीले लकडाउनमा रहेपनि आफ्नो बी सेग्मेन्ट ह्याचव्याक कार सेलेरियो एक्सको बीएस ६ मोडललाई बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पहिलेको तुलनामा नयाँ मोडलको मूल्य १५ हजार भारु महंगो बनाएको छ ।कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुसारको १.० लिटर फोर सिलिण्डर इन्जिन यसमा दिएको छ । नयाँ...

Read more

नेपाली बजारमा किया सोनेट अगस्टमा सार्वजनिक हुने

गत फेब्रुअरीको अटो एक्सपोमा सार्वजनिक गरिएको कन्सेप्ट एसयूभी सोनेट अब प्रोडक्सन भर्सनमा आउने भएको छ । सो एसयूभी आगामी अगस्टमा सार्वजनिक हुने भएको छ। सो एसयूभी यही वर्षको मध्यमा वर्ल्ड प्रिमियर गरिने छ । कियाले भारतमा तेस्रो उत्पादनको रुपमा सोनेट ल्याउने भएको हो । यो...

Read more

सुजुकी डिजायर नयाँ डिजाइन र ईन्जिनमा सार्वजनिक

मारुती सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने कार डिजायरलाई नयाँ साजसज्जा र पुरै परिवर्तनका साथ उतारेको छ । कम्पनीले २०२० डिजायर फेसलिफ्टमा उन्नत के–सिरिज ड्युअल जेट इन्जिन राखेको छ । आकर्षक लुक दिनका लागि फ्रन्ट ग्रिल र बोल्ड क्रोमले महत्वपूर्ण भूमिका निभाएका छन् र अझै...

Read more

पेट्रोल इन्जिनमा मारुती सुजुकी भिटारा ब्रेजा सार्वजनिक

मारुती सुजुकीले भिटारा ब्रेजा फेसलिफ्ट लन्च गरेको छ । नयाँ मारुती ब्रेजा बीएस ६ मापदण्डयुक्त पेट्रोल इन्जिनमा उपलब्ध भएको हो । पहिले सो एसयूभी डिजेल इन्जिनमा मात्र उपलब्ध थियो । अब सो इन्जिनयुक्त ब्रेजाको उत्पादन बन्द गरिएको छ । अबको केही महिनामा सो कार नेपाली बजारमा  पनि उपलब्ध...

Read more

मारुती सुजुकीले सार्वजनिक ग-यो नयाँ इग्निस

मारुती सुजुकीले इग्निस फेसलिफ्ट अटो एक्सपो २०२०मा पेश गरेको थियो । नयाँ इग्निस हेर्दा एसयूभी जस्तो देखिन्छ । यसको रियर निकै फराकिलो रहेको छ । सो कारमा २६० लिटरको बुट स्पेस रहेको छ । यसमा ५ जना यात्रा गर्न सकिन्छ । सो कारको कर्ब तौल...

Read more

पेट्रोल इन्जिनको नयाँ ब्रेजा फेब्रुअरी ६ मा सार्वजनिक हुने

मारुती सुजुकी भिटारा ब्रेजाको फेसलिफ्ट मोडल अटो एक्सपो २०२० मा सार्वजनिक गरिने भएको छ । ब्रेजाको अपडेटेड मोडलको लुक र इन्टेरियरमा केही परिवर्तन गरिएको छ । सो कारको सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा गरिएको छ । हाल सम्म सो एसयूभी १.३ लिटर डिजेल इन्जिनमा मात्र उपलब्ध...

Read more

टाटाले सार्वजनिक ग-यो अल्फा डिजाइनको पहिलो कार अल्ट्रोज

टाटा मोटर्सले बजारमा प्रिमियम ह्याचब्याक कार अल्ट्रोज लन्च गरेको छ । विभिन्न १० भेरिएन्टमा उपलब्ध सो कारको मूल्य ५ लाख २९ हजार देखि ९ लाख २९ हजार भारु सम्म तोकिएको छ । सो कारको प्रतिस्पर्धा मारुती सुजुकी बलेनो र हुन्डाई एलिट आई २० सँग हुनेछ...

Read more

हुन्डाई अउरा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

हुन्डाईले आफ्नो कम्प्याक्ट सेडान कार अउरा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १२ भेरियन्टमा सार्वजनिक गरेको हो ।हुन्डाई अउराको डिजाइन र लुक निकै आकर्षक रहेको छ । सो ह्याचब्याक कार ग्रान्ड आई१० नियोसको प्लेटफर्ममा आधारित रहेको छ । सो कारमा बीएस६ इन्जिन जडान गरिएको छ...

Read more

हुन्डाई अउरा जनवरी २१ मा सार्वजनिक हुने

हुन्डाईले आफ्नो पछिल्लो ब्राण्ड न्यू मोडल अउरा आगामी जनवरी २१ बाट बजारमा बिक्री सुरु गर्ने भएको छ ।  हुन्डाई अउरा आगामी जनवरी २१ मा भारतमा लन्च गरिने भएको छ । सो कार पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले यसलाई चार मिटर भन्दा कम...

Read more

हुन्डाईले सार्वजनिक गर्ने भयो नयाँ सेडान औरा

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले एक नयाँ सेडान औराको लागि कार्य गरिरहेको घोषणा गरेको छ । हाल हुन्डाई औराको वारेमा विस्तृत जानकारी सार्वजनिक नगरिए पनि यो नयाँ ग्रान्ड आई१० नियोसमा आधारित हुने अनुमान गरिएको छ । यसले हाल बजारमा प्रचलित हुन्डाई एक्सेन्टको स्थान लिन सक्ने...

Read more