यस्तो छ सुजुकीका बाइक र स्कुटरको नेपाली बजार मुल्य
नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरहरूको आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले बिभिन्न खालका मोडलहरु बिक्री तथा बितरण गर्दै आएको छ ।कम्पनिका अनुसार नेपाली बजारमा सुजुकीका जिक्सर सिरिज निकै प्रख्यात छन् । हाल नेपाली बजारमा जिक्सर सिरिजका १० वटा मोटरसाइकल उपलब्ध छन् ।सुजुकीको सबैभन्दा महंगो बाइक जिक्सर एसएफ २५०...
Read more