फक्सवागनले सार्वजनिक ग-यो दोस्रो एसयूभी टी–रक
फक्सवागनले सन् २०२० मा सार्वजनिक गरिने एसयूभी मध्ये दोस्रो एसयूभीको रुपमा टी–रक सार्वजनिक गरेको छ । भारतीय बजारमा यसको सुरुवाती मूल्य १९ लाख ९९ हजार तोकिएको छ । यसको वितरण आगामी अप्रिल मध्यदेखि गरिने छ । फसवागन टी रक गत फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा पेश गरिएको थियो ।...
Read more