नेपालमा बनेको यात्री ‘P-0’ वैशाख १० बाट बिक्री प्रारम्भ
नेपाली युवाहरुले नेपालमा नै डेभलप गरेको इलेक्ट्रिक मोटरसाइकल ‘पी-०’ आगामी अप्रिल २३ अर्थात बैशाख १० मा नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।यात्री मोटरसाइकलको आधिकारिक पेजमा यस सम्बन्धी जानकारी सार्वजनिक गरिएको छ ।सो मोटरसाइकलको कन्सेप्ट भर्सन भने २०१९ मा सार्वजनिक गरिएको थियो ।कम्पनीलेयात्री ‘P-0’ कोपहिले...
Read more