सार्वजनिक हुँदै बजाज पल्सर २५०; यस्ता रहने छन् फिचर
बजाजले चाडै नै बजारमा नयाँ पल्सर २५० सार्वजनिक गर्ने भएको छ ।हाल भारतीय बजारमा बजाज पल्सर २५० परिक्षण भइरहेका केही तस्विरहरु बाहिरिएका पनि छन ।कम्पनीको पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल एनएस २५० हुने अनुमान गरिएको छ ।अघिल्लो केही महिना अघी बजाजले २५० सीसी सेग्मेन्टमा...
Read more