टीभीएस राइडर १२५ सार्वजनिक; नेपाली बजारमा पनि आउने
टीभीएस मोटर्स कम्पनीले नयाँ १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर सार्वजनिक गरेको जनाएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा आफ्नो नयाँ बाइक पनि थपेको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले राइडर १२५ अब...
Read more