यामाहाको बहुप्रतीक्षित मोटरसाइकल एफजेडएक्स सार्वजनिक
जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाले नयाँ नियो रेट्रो मोटरसाइकल यामाहा एफजेड–एक्स सार्वजनिक गरेको छ । एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एसएक्सआर १२५ मा आधारित एक रेट्रो डिजाइन मोटरसाइकल हो जुन मोर्डन टेक्नोलोजिमा आधारित रहेर निर्माण गरिएको छ । आगामि महिना यसको डेलिभरी सुरु हुने कम्पनीले...
Read more