Home / Blogs
Blogs

आउने भयो टाटा अल्ट्रोज अब नेपाली बजारमा

टाटा मोटर्सको नयाँ कार टाटा अल्ट्रोज यही साता भित्र नेपाली बजारमा आउने अनुमान गरिएको छ भने यसको बुकिङ आर्को हप्ता देखी खुल्ला हुने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको...

Read more

सार्वजनिक हुने भयो किया सोनेट

कियाको सव फोर मिटर एसयूभी सोनेट आगामी अगस्ट ७ मा ग्लोवल रुपमा धेरै अन्तरराष्ट्रिय बजार बाट सार्वजनिक  हुने भएको छ । कियाको यो सानो एसयूभी निकै प्रतिक्षीत मोडलको रुपमा रहेको छ । यो कियाको ग्लोवल मोडल हो ।  किया सोनेटले बजारमा हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, टाटा...

Read more

महिन्द्राले एक्सयूभी ४०० अब छिट्टै बजारमा ल्याउँदै

एसयूभी एक्सपर्टको उपनाम पाएको महिन्द्रा एण्ड महिन्द्राले बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्सजस्ता एसयूभीलाई टक्कर दिन नयाँ एसयूभी ल्याउने भएको छ । सम्भवत कम्पनीले यसको नाम एक्सयूभी ४०० राख्ने अनुमान गरिएको छ ।महिन्द्राले एक्सयूभी ४०० लाई एक्सयूभी ५०० र एक्सयूभी ३०० को बीचको...

Read more

निसान म्याग्नाइट एसयूभी अब चाँडै सार्वजनिक हुने

निसानको नयाँ सब कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट चाँडै सार्वजनिक हुने भएको छ । सो एसयूभीको ग्लोबल डेब्यु १६ जुलाईमा हुने भएको छ  । कम्पनीले सो एसयूभीको आधारमा ३ भिडियो सार्वजनिक गरेको पाइएको छ । भिडियोमा निसान म्याग्नाइटको फ्रन्ट भाग मात्र देखाइएको छ । सो एसयूभीमा...

Read more

आउने भयो टाटाको अल्ट्रोज पावरफुल मोडलमा

टाटा मोटर्सले प्रिमियम ह्याचब्याक अल्ट्रोजको पावरफुल मोडलको साथमा टर्बाे पेट्रोल इन्जिन ल्याउने तयारी गर्दैछ । हालै अल्ट्रोजको परीक्षण मोडल देखा परेको थियो । सो कार टर्बाे पेट्रोल भेरिएन्टको साथमा उपलब्ध हुने सम्भावना छ । नेपाली बजारमा पनि टाटा अल्ट्रोज छिट्टै नै ल्याउने तयारी भइरहेको बताइएको छ...

Read more

हुन्डाईको बीएस-६ मोडल नेपाली बजारमा सार्वजनिक

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बीएस ६ इन्जिनका गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले अहिले हुन्डाई सेन्ट्रो, ग्राण्ड आई१०, इलाइट आई २०, आई २० एक्टीभ एस र भेन्यूका अधिकांश भेरियन्ट बीएस ६ इन्जिनमा ल्याएको छ ।नयाँ मापदण्डमा आएका यी गाडीको मूल्य बीएस ४...

Read more

किया सेल्टोस इलेक्ट्रिक भर्सनमा अब छिट्टै सार्वजनिक हुने

किया मोटरको सेल्टोस एसयूभी अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ । लिक भएको रिपोर्टमा सेल्टोस ईभीको नयाँ विवरण सार्वजनिक भएको छ । लिक भएको रिपोर्ट अनुसार किया सेल्टोस ईभी सबैभन्दा पहिला चीनमा सार्वजनिक गरिने छ । चीनमा सो कार यही वर्ष लन्च गर्ने तयारी छ ।...

Read more

हुन्डाई भेन्यु नयाँ अवतारमा सार्वजनिक

हुन्डाई भेन्यु कम्प्याक्ट एसयूभी अब नयाँ अवतारमा उपलब्ध भएको छ । कम्पनीले सो भेरिएन्ट हालको लागि दक्षिण कोरियामा सार्वजनिक गरेको छ । यसलाई भेनस फ्लक्स एडिसन नाम दिइएको छ । सो नयाँ भेरिएन्ट ड्युअल टोन ब्ल्याक र नियोन ग्रीन कलरमा उपलब्ध रहेको छ । नेपालमा भने यसको...

Read more

लकडाउन सहज हुनासाथ नेपालमा टाटा अल्ट्रोज सार्वजनिक हुने

लकडाउन केही सहज हुनासाथ नेपाली बजारमा बिक्रीका लागि टाटा अल्ट्रोज उपलब्ध हुने भएको छ । भारतीय बजारमा सार्वजनिक भइसकेको टाटा अल्ट्रोज नेपालमा आउने धेरैले प्रतीक्षा गरिरहेका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा टाटाका गाडी अनलाइन पोर्टलबाटै बिक्री प्रारम्भ गरेको...

Read more

एमजी जेडएस ईभी नयाँ भेरिएन्टमा सार्वजनिक हुने

एमजी मोटरले बजारमा उपलब्ध गराएको इलेक्ट्रिक कार जेडएस ईभी अपग्रेड हुने भएको छ । हाल २ भेरिएन्टमा उपलब्ध सो एसयूभीले फुल चार्जमा ३४० किलोमिटरको रेन्ज दिन्छ । अब कम्पनीले बढी रेन्ज दिने भेरिएन्टको लागि तयारी गर्दैछ । जेडएस ईभी एसयूभी ४४.५ किलोवाट, लिक्विड कुल्ड ब्याट्री...

Read more

परिमार्जित फोर्ड इकोस्पोर्ट अब छिट्टै सार्वजनिक हुने

केही दिन अगाडि मात्र न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टको फोटो अनलाइनमा लिक भएको थियो । फोर्डको सो एसयूभीेले हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ । २०२१ फोर्ड इकोस्पोर्ट पहिलो पटक ब्राजिलियन बजारमा सार्वजनिक गरिने छ । सो एसयूभी...

Read more

रेनो सेडान कार अब छिट्टै सार्वजनिक हुने

रेनोले आफ्नो चर्चित ह्याचव्याक कार क्वीडमा आधारित रहेर नयाँ सेडान कार उत्पादन गर्ने तयारी सुरु गरेको जनाएको छ । भारतमा उत्पादन वृद्धि गर्ने लक्ष्यकासाथ कम्पनीले नयाँ सेडान कार ल्याउन लागेको हो ।रेनोले सन् २०२० मा आफ्नो चर्चित मोडल डस्टरको फेसलिफ्ट र क्याप्चरको फेसलिफ्ट ल्याउने यसअघि...

Read more

टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक

टोयोटाको नयाँ एसयूभी भेन्जा सार्वजनिक गरेको छ । सो कार जापानी बजारमा उपलब्ध एसयूभी टोयोटा ह्यारियरको लेफ्ट ह्यान्ड ड्राइभ भर्सन हो । टोयोटाले अमेरिकामा डिजिटल प्लेटफर्म प्रयोग गरी सो एसयूभी सार्वजनिक गरेको हो । टोयोटा भेन्जामा टोयोटा ह्यारियरको प्लेटफर्म प्रयोग गरिएको छ र यसको डिजाइन र इन्टेरियर पनि...

Read more

हुन्डाई भर्ना फेसलिफ्टको बिक्री सुरु

हुन्डाईले लकडाउन खुकुलो भएसँगै २०२० भर्ना फेसलिफ्ट मोडलको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले अप्रिल २७ मा बजारमा सार्वजनिक गर्ने घोषणा गरेको भर्ना फेसलिफ्ट कोरोना भाइरसको कारण कुनै आधिकारीक कार्यक्रम बिना सार्वजनिक गर्ने काम रोकिएको थियो ।यस्तोमा कम्पनीले ल्याएको भर्नाको वेस भेरियन्ट पनि सुरक्षाको हिसावले...

Read more

निसान किक्स बीएस ६ भर्सनमा सार्वजनिक

निसानले बजारमा अपडेटेड निसान किक्स् एसयूभी सार्वजनिक गरेको छ । बीएस६ किक्स ७ भेरिएन्ट र २ पेट्रोल इन्जिनको विकल्पमा उपलब्ध रहेको छ । यसको डिजेल इन्जिन बन्द गरिएको छ । अपडेटेड निसान किक्स हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ । सो एसयूभीको म्यानुअल गियरबक्सको...

Read more

बीएस ६ निसान किक्स एसयूभी ४ भेरिएन्टमा सार्वजनिक हुने

निसानले चाँडै नै बीएस ६ किक्स सार्वजनिक गर्ने पुष्टि गरेको छ । सो कारको सेगमेन्टमा सबैभन्दा पावरफुल नयाँ १.३ लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ । सो इन्जिन हुन्डाई क्रेटा र किया सेल्टोस भन्दा अधिक पावरफुल हुनेछ । बीएस ६ कम्प्लायन्ट निसान किक्स २ पेट्रोल इन्जिन...

Read more

नयाँ बीएस ६ इन्जिनको साथमा हुन्डाई स्यान्ट्रो सार्वजनिक

हुन्डाईले बजारमा बीएस ६ इन्जिनको साथमा हुन्डाई स्यान्ट्रो सार्वजनिक गरेको छ । हुन्डाईले बीएस ४ इन्जिन भएको हुन्डाई स्यान्ट्रो २०१८ मा सार्वजनिक गरेको थियो । नयाँ स्यान्ट्रोमा इन्जिन बाहेक अन्य केही परिवर्तन गरिएको छैन । हुन्डाई स्यान्ट्रो २ इन्जिन अप्सन पेट्रोल र सीएनजीको साथमा उपलब्ध रहेको छ ।...

Read more

फक्सवागन एसयूभी टाइगुन अब छिट्टै सार्वजनिक हुने

फक्सवागनले इन्डिया २.० प्रोजेक्ट अन्तर्गत पहिलो एसयूभी टाइगुन सार्वजनिक गर्ने भएको छ । टाइगुन पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । रिपोर्टका अनुसार सो कार हुन्डाई क्रेटा र किया सेल्टोस भन्दा पनि पावरफुल हुनेछ । टाइगुनको पावरफुल भेरिएन्टमा १४७ बीएचपीको पावर उपलब्ध रहेको छ । हुन्डाई...

Read more

नेपाली बजारमा किया सोनेट अगस्टमा सार्वजनिक हुने

गत फेब्रुअरीको अटो एक्सपोमा सार्वजनिक गरिएको कन्सेप्ट एसयूभी सोनेट अब प्रोडक्सन भर्सनमा आउने भएको छ । सो एसयूभी आगामी अगस्टमा सार्वजनिक हुने भएको छ। सो एसयूभी यही वर्षको मध्यमा वर्ल्ड प्रिमियर गरिने छ । कियाले भारतमा तेस्रो उत्पादनको रुपमा सोनेट ल्याउने भएको हो । यो...

Read more

हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने

हुन्डाईले बजारमा लगातार नयाँ प्रोडक्ट सार्वजनिक गर्दै आएको छ । कम्पनीले हालै बहुप्रतिक्षित एसयूभी न्यु जेनेरेसन हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।कम्पनीले चाँडै नै भरना र टुसानको अपडेट मोडल सार्वजनिक गर्ने भएको छ । यसको साथै हुन्डाईले इलेक्ट्रिक एसयूभी लाइनअपमा राखेको छ । हुन्डाईले निर्माण गर्न...

Read more