केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक
नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर बाइक सार्वजनिक भएको छ । नेपालभरिका केटीएम सोरुमहरुमा ९ लाख ९९ हजार ९ सय रुपैयाँ मूल्यका साथ केही दिन पहिले बुकिङ प्रारम्भ गरिएको सो बाइकको बिक्री केही दिन अघी देखि सुरु गरिएको छ । गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङमा...
Read more
