यामाहा एरोक्स बजारमा सार्वजनिक , नेपालमा कहिले ?
यामाहा एरोक्स १५५ स्पोर्टी र स्टाइलिस स्कुटर मलेसिया, इन्डोनेसिया, भियतनाम र फिलिपिन्समा बिक्री वितरण भइरहेको छ । यससँगै यामाहाले नेपाली बजारमा यो स्कुटर लन्च गर्ने सक्ने सम्भावन बढेको छ । भारतीय बजारमा प्रिमियम स्कुटरको बजार बृद्धि हुँदै गइरहेको अबस्थामा यो स्कुटर यामाहाले नेपाली बजारमा भित्र्याउने सम्भावना देखिन्छ ।निकै आकर्षक डिजाइन...
Read more
