टीभीएस एनटर्कको मूल्य बढ्यो; यस्तो छ नयाँ मुल्य
नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले टीभीएस स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ पाच मध्य तीन भेरियन्टको मूल्य वृद्धि गरेको जनाएको छ । २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा...
Read more