Home / Blogs / टिभिएस मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन; यस्तो छ नयाँ मूल्यसूची
  • Price List
  • 0

टिभिएस मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन; यस्तो छ नयाँ मूल्यसूची

Nepal Auto Trader

Share this News

image

टिभिएसका मोटरसाइकल तथा स्कुटरको लोकप्रियता नेपाली बजारमा दिन–प्रदिदिन बढ्दो छ । नेपालको लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा‍.लि ले नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन गरेको छ । जगदम्बा मोटर्स प्रा‍.लि ले विभिन्न समय नयाँ मोडलका बाइक र स्कुटरहरू नेपाली बजारमा सार्वजनिक गर्दै आएको छ । टिभिएसको मोटरसाइकलस्कुटर गरेर १ दर्जनभन्दा धेरै उत्पादन नेपाली बबिक्री हुँदै आएका छन् । केही दिन अघी देखी लागु भएको टिभिएसका मोटरसाइकल र स्कुटरको मूल्य यस प्रकारको छ । 


यस्तो छ टिभिएस मोटरसाइकलको नयाँ मूल्य:


मोडल
इन्जिन क्षमता
नयाँ मूल्य
आरआर ३१०
३१० सिसी
रु. ७,९९,९००
अपाचे आरटिआर २०० ४भी एबिएस
२०० सिसी
रु. ३,५५,९००
अपाचे आरटिआर २०० ४भी
२०० सिसी
रु. ३,२४,९००
अपाचे आरटिआर १६० ४भी आरडी एबिएस
१६० सिसी
रु. ३,२४,९००
अपाचे आरटिआर १६० ४भी आरडी रिफ्रेस
१६० सिसी
रु. ३,०४,९००
अपाचे आरटिआर १६० ४भी एफडी रिफ्रेस
१६० सिसी
रु. २,८७,९००
अपाचे आरटिआर १६० २भी एफडी
१६० सिसी
रु. २,६९,९००
म्याक्स १२५
१२५ सिसी
रु. २,४१,९००
स्ट्राइकर रिफ्रेस
१२५ सिसी
रु.  २,०८,९००
रेडन ११०
११० सिसी
रु.  १,८६,९००


यस्तो छ टिभिएसका स्कुटरको नयाँ मूल्य:


मोडल
इन्जिन क्षमता
नयाँ मूल्य
एनटर्क १२५ रेस एडिसन एफआई बिएस६
१२५ सिसी
रु. २,७७,९००
एनटर्क १२५ रेस एडिसन
१२५ सिसी
रु. २,४९,९००
एनटर्क १२५ सुपर इस्क्व्याड
१२५ सिसी
रु. २,७४,९००
एनटर्क १२५ डिस्क
१२५ सिसी
रु. २,५३,९००
एनटक १२५ ड्रम
१२५ सिसी
रु. २,२१,९००
जुपिटर क्लासिक ११०
११० सिसी
रु. २,११,९००
विगो एसबिएस बिएसआईभी ११०
११० सिसी
रु. २,०७,९००
विगो एफआई
११० सिसी
रु. २,१५,९०० 
एक्सएल १०० आई टच
११० सिसी
रु. १,२८,९००


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments