जावा पेराक मोटरसाइकल सन् २०२० मा नेपालमा सार्वजनिक हुने
नेपाली बजारमा प्रबेश गर्ने तयारी भइरहेको जावाले भारतीय बजारमा आफ्नो तेस्रो मोडल सार्वजनिक गरेको धेरै समय भएको छैन । जावा पेराक एक बबर र कस्टम स्टाइल बाइक हो । । यो भन्दा पहिले लन्च भएका जावा र जावा फोर्टी टु बाइक भारतमा राम्रो बिक्री भइरहेको कम्पनीले जानकारी दिएको छ । जावा पेराकको...
Read more