निशानको बिजुली कार ‘लिफ’ अर्को बर्ष सार्वजनिक हुने
विश्व बजारमा इलेक्ट्रीक गाडीहरूको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ । वातावरण प्रदूषण रोक्नका लापि पनि विभिन्न कार निर्माताहरूले इलेक्ट्रीक गाडीहरू बजारमा ल्याइरहेका छन् । यस्तै, निशानले पनि अहिले आफ्नो दोस्रो जेनेरेशनको निसान लिफ इलेक्ट्रीक कारको भारतीय रोडमा परीक्षण गरिरहेको छ ।समय निश्चित नभए पनि लिफ ल्याउने...
Read more