रोयल इन्फिल्डका ४ नयाँ मोटरबाइक सार्वजनिक हुने
रोयल इन्फिल्डले अब छिट्टै बजारमा नयाँ रेन्जको मोटरबाइक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यो वर्षको अन्तसम्ममा ४ बाइक सार्वजनिक गर्ने भएको छ । सो बाइक कम्पनीले नयाँ प्लेटफर्मको साथमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । सो मोटर बाइक नेपाली बजारमा पनि उपलब्ध हुने छन...
Read more