किया सोनेट नेपाली बजारमा सार्वजनिक
दक्षिण कोरियाली अटो निर्माता कम्पनी कियाको सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा सार्वजनिक भएको छ भने बिक्री प्रारम्भ पनि आजै बाट सुरु गरिएको छ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाली बजारमा भित्र्याएको हो । किया कम्पनीले सोनेटका तीनवटा अप्सन एचटिई, एचटिकेप्लस...
Read more