‘जेनेभा मोटर शो’मा उड्ने कार सार्वजनिक
काठमाडौंको जस्तो ब्यस्त सडकमा जाम परेर हैरान हुँदा उड्ने गाडी भए जाम कुरिरहनु पर्दैनथ्यो भन्ने सोंचाइ सबैलाइ आउँछ। यस्तै फिल्म, कार्टुन र कल्पनामा मात्र सिमित रहेको उड्ने कार सच्चाइमा बदलिने भएको छ।स्विजरल्याण्डमा आयोजित ८८ औं जेनेभा मोटर शो २०१८मा उड्ने कारको अनावरण भएको छ।नेदरल्याण्डको मोटर कम्पनीले...
Read more