इलेक्ट्रिक एसयूभी टाटा नेक्सन : यस्ता छन् विशेषता
टाटाले भारतीय बजारमा उत्पादन गरेको आफ्नो पछिल्लो इलेक्ट्रीक एसयूभी नेक्सन २०२० जनवरीबाटै बिक्री सुरु गर्ने जनाएको छ । टाटा नेक्सन ईभी कम्पनीको पहिलो कार हो । कम्पनीले ल्याउने नेक्सन इभीले एकपटकको चार्जमा ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । यसको अन्तर्राष्ट्रिय बजारमा करिब १६ हजार डलर...
Read more