१५ मिनेटमै चार्ज हुने होन्डाको विद्युतीय कार ।
जापानी अटोमोबाइल कम्पनी होन्डाले अब विद्युतीय गाडीलाई प्राथमिकतामा दिने भएको छ।डिजेल–पेट्रोल इन्जिनका सवारी उत्पादनमा विश्वकै अग्रणीमध्येको एक होन्डाले आफ्ना नयाँ परियोजना विद्युतीयमा केन्द्रित गरेको छ।यसको प्रमाण हो, होन्डाले बनाउँदै गरेको अत्याधुनिक विद्युतीय सवारी र त्यसमा प्रयोग हुने ब्याट्री। उसले १५ मिनेटमै चार्ज हुने ‘अल्ट्राफास्ट चार्जर’...
Read more