यस्तो छ नेपालमा बनेको विद्युतिय मोटरसाइकल ‘यात्री’
नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ। ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो।यसका सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका , चाइना, भारत, र युरोपेली मुलुकका विभिन्न...
Read more