२०२१ को पहिलो सातामा नेपाल आउँदै जीप ‘कम्पास’ फेसलिफ्ट
अमेरिकी अटो कम्पनी जीपको लोकप्रिय मोडल कम्पासको फेसलिफ्ट आगामी जनवरी ७ मा सार्वजनिक हुने भएको छ । जीपले २०२१ मोडेल कम्पासलाई व्यापक अपडेट र परिमार्जन सहित सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भईसकेको कम्पास फेसलिफ्ट जनवरी अन्तिमसम्ममा नेपालमा पनि सार्वजनिक हुने भएको हो...
Read more