रास्ट्रपति पद संसारकै एक
जिम्मेवार अहोदा हो | यस अहोदा हासिल गरेका व्यक्तिले राष्ट्र प्रतिको जीम्मेवारी
निर्वाह गर्न आफ्नो ज्यान दाऊमा राखी हरेक परिस्थितिको सामना निर्वादरुपमा गरि
रहेका हुन्छन् | आफ्नो मुलुक प्रति बफादार बनि देश र देश बासीको रक्षा गर्न हरेक जोखिम
मोलेर राष्ट्रलाइ उन्नति तर्फ अग्रशील गराउने निष्ठा बोकेका यस व्यक्तिको दुश्मन र
साथीहरुमा धेरै भिन्नता नहोला | अत: यस्ता रास्ट्रपति प्रति मुलुकको जिम्मेदारी
पनि निर्वाद रहन्छ | त्यसैले पनि एउटा सिंगो राष्ट्र र यसमा निवास गर्ने राष्ट्रवासीले
यस अहोदा धारण गरेका जिम्मेवार, कर्म-निष्ठ रास्ट्रपतिको सुरक्षाको कामना सधैँ-नै गरिरहेको
हुन्छन् |
संघियता संगै नेपालमा पनि रास्ट्रपति प्रणाली को सिलान्यास भएको ६ बर्ष बितिसकेको छ | नेपालको रास्ट्रपतिको नियमित यात्रा र भ्रमणलाई मध्यनजर राख्दै, नेपाल सरकारले रास्ट्रपतिको सुरक्षाको लागि विशेष सुबिधा प्रदान गराउदै आएको छ | नेपाल सरकार बाट प्राप्त यस सुबिधामा रास्ट्रपतिको भ्रमण-सुरक्षा र सहज यात्राको लागि नेपाल सरकारले तपशील विशेषता भएको गाडी रास्ट्रपतिलाइ उपलब्ध गराएको छ |
गाडी को ब्राण्ड Mercedes-Benz / मर्सिडीज-बेन्ज
गाडी को मोडेल W-२१० इ-क्लास बुलेट-कवच कार / W-210 E-class Armored Car
अन्त:निर्मित प्रणाली इलेक्ट्रोनिक
नियन्त्रण र संयम प्रणाली
गति-रफ्तार क्षमता १५५
माइल प्रति घण्टा / २४० कि.मि प्रति घण्टा
चेसिस (Body/Chassis) विशेष स्टिल प्लेट / ए-क्लास ताप प्रतिरोधात्मक फाइबर
Special Steel Plate / A-Class Aramid
सिसा-झ्याल पॉली-कार्बोनेट सिसा / Poly-Carbonated Window Glass
बुलेट-कवच क्षमता ०.४४
म्याग्नम पॉली-कार्बोनेट बुलेट-कवच
विशेष स्टिल क्षमता DM-५१ ह्याण्ड ग्रेनेद स्टिल—कवच
भार क्षमता लेवल-२, विशेष हवाई स्थगन प्रणाली / Airmetic Suspension System, Version-2
चक्का / टायर क्षमता १७
इन्च टायर क्षमता
पंचरदुरी टायर विशेषता ३० माइल / ५० कि.मि पंचरदुरी टायर क्षमता
पंचर टायर गति-रफ्तार क्षमता ५० माइल प्रति घण्टा / ८० कि.मि प्रति घण्टा
अन्तरास्ट्रिय मूल्य $५८,५०० (ने.रु ६,८६५,७५०)
राजस्वो अतिरिक्त
NEXT NEWS