Home / Blogs
Blogs

२०२१ होन्डा एमेज नेपाली बजारमा सार्वजनिक; यस्तो छ सबै भेरियन्टको मूल्य

 नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले अमेजको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ होण्डा अमेज अद्भुत स्टाइल, पर्फमेन्स र उन्नत सुरक्षा र शानदार इन्टेरियरका साथ नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ अमेजमा आकर्षक बाहिरी बनोट...

Read more

हुन्डाई आयोनिक ५ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने; १८ मिनेटमै चार्ज हुने

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक ५ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । हाल हुन्डाईले इलेक्ट्रिक कार कोना नेपालमा बिक्री तथा बितरण गर्दै आइरहेको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले नयाँ आयोनिक ५ इलेक्ट्रीक ल्याउने...

Read more

हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट अब नेपालमा; यस्तो छ मुल्य

नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्टको आगमन भएको छ । नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना इलेक्ट्रीकको फेसलिफ्ट मोडल नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा तीन महिना अघि विक्री सुरु भएको फेसलिफ्ट कोना औपचारिक रुपमा भने नेपाली बजारमा सार्वजनिक हुन बाँकी...

Read more

नयाँ जेनेरेशन सेलेरियो सार्वजनिक; नेपालमा पनि सार्वजनिक हुने

मारुती सुजुकीले आफ्नो प्रतिक्षित मोडल ह्याचब्याक सेलेरियोको नयाँ जेनेरेशन सार्वजनिक गरेको छ । केही दिन अघी मात्र यसको टिजर र तस्बिर सार्वजनिक गरिएको थियो । कम्पनीले नयाँ जेनेरेशन सेलेरियो विभिन्न ४ भेरियन्टमा सार्वजनिक गरेको जनाएको छ । निकै आकर्षक लुक्समा सार्वजनिक गरिएको सेलेरियोमा आइडल स्टार्ट–स्टप...

Read more

फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसनले नेपाली बजारमा फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । पूजा इन्टरनेसनल नेपाल प्रालिले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । कम्पनिका अनुसार सो एसयूभी डाइनामिक लाइनमा तीन ट्रिम लेभल कम्फर्टलाइन, हाइलाइन र...

Read more

रेनो काइगरको नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक; यस्तो छ सबै भेरियन्टको मूल्य

रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगरको थप दुई भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले १.० लिटर टर्बो इन्जिनमा दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको हो ।  दुबै भेरियन्ट म्यानुयल गियरबक्समा उपलब्ध रहेको छ ।  रेनो काइगर एसयूभी अब विभिन्न ६...

Read more

नेक्स्ट जेनेरेशन होन्डा बीआर-भी सार्वजनिक; नेपालमा पनि आउने

जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो ७ सीटर एसयूभी होन्डा बीआर-भीको सेकेण्ड जेनेरेशन मोडल बजारमा सार्वजनिक गरेको छ । बीआर–भी एसयूभीको डिजाइन एचआर–भी एसयूभीबाट प्रेरित भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने सो एसयूभीको विक्री भने सन् २०२२ को सुरुवातबाट मात्र...

Read more

फक्सवागन टाइगुन एसयूभी नेपाली बजारमा असोज १५ गते सार्वजनिक हुने

विश्व प्रसिद्ध जर्मन कार कम्पनी फक्सवागनले मिडसाइज एसयूभी फक्सवागन टाइगुन सार्वजनिक गरेको छ । नयाँ एसयूभी टाइगुन अब असोज १५ गते नेपाली बजारमा सार्वजनिक हुने फक्सवागनको नेपालको लागि आधिकारीक वितरक पुजा इन्टरनेशनलले जनाएको छ । फक्सवागनले पहिलो मेड इन इन्डिया मोडलको रुपमा सो एसयूभी नेपाल...

Read more

टाटा ‘पन्च’अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने

टाटाको बहु प्रतिक्षित माइक्रो एसयूभी पन्च अब छिट्टै बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले अब छिट्टै सो एसयूभी भारतमा सार्वजनिक गर्ने जनाएको छ भने नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरिएको सो माइक्रो एसयूभी टाटाको सबैभन्दा...

Read more

सिट्रोन सी ३ सार्वजनिक, नेपाली बजारमा छिट्टै आउने

फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभी सी ३ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सी ३ सन् २०२२ मा नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । हाललाई भने सांग्रिला मोटर्सले मिड साइजको प्रिमियम ५...

Read more

हुन्डाईको सबैभन्दा सानो कार क्यास्पर सार्वजनिक; नेपाल पनि आउने

कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्पर सार्वजनिक गरेको छ । हुन्डाई क्यास्परको लुक्स र फिचर्स सार्वजनिक गरिएको छ जुन एसयूभीको डिजाइन हुन्डाई भेन्युबाट प्रेरित रहेको छ । क्यास्पर हुन्डाईको ग्लोबल पोर्टफोलियोमै सबैभन्दा सानो कार हुनेछ । कम्पनीका अनुसार सो कार नेपाली बजारमा...

Read more

नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ भेरियन्ट अनुसारको मुल्य

नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको धेरै दिन भएको छैन । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गत हप्ता फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन...

Read more

नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य

नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । केही दिन पहिले नै यो गाडी नेपाली बजारमा भित्रिसकेको सो गाडी विश्वभर चर्चामा...

Read more

टाटाको नयाँ एसयूभी ‘पन्च’ सार्वजनिक; नेपालमा पनि छिट्टै आउने

टाटा मोटर्सले नयाँ माइक्रो एसयूभी सार्वजनिक गरेको छ । उक्त एसयूभीको नाम भने ‘टाटा पन्च’ राखिएको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरिएको सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । सो एसयूभी एचबीएक्स कन्सेप्टमा आधारित हुने कम्पनीको भनाइ छ । सो...

Read more

सार्वजनिक हुने भयो नयाँ हुन्डाई टुसान; खुल्यो बुकिङ

हुन्डाईले नयाँ जेनेरेशन टुसान अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ हुन्डाई टुसानको बुकिङ खुलेको पनि जनाएको छ । हुन्डाईको नयाँ जेनेरेसनको टुसान एसयूभी बिभिन्न ४ भेरिएन्टमा उपलब्ध हुनेछ जसमध्ये तीनवटा...

Read more

हुन्डाई सेन्ट्रोको बढ्यो मूल्य; यस्तो छ भेरियन्ट अनुसारको नयाँ मुल्य

नेपालका लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कम्पनीको इन्ट्री लेभल ह्याचव्याक सेन्ट्रोको मूल्य बढाएको छ । कम्पनीले सेन्ट्रो इरा, सेन्ट्रो मग्ना, सेन्ट्रो स्पोर्टज्, सेन्ट्रो मग्ना एएमटी र सेन्ट्रो आस्टा गरी हुन्डाई सेन्ट्रो ५ भेरियन्ट नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । लक्ष्मी...

Read more

नयाँ जेनेरेशन हुन्डाई आई २० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

नेपाली बजारमा हुन्डाई आई २० को नयाँ जेनेरेशन सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई २० सार्वजनिक गरेको जनाएको छ । कम्पनीले फेसबुक लाइभमार्फत भर्चुअल माध्यमबाट सो कार सार्वजनिक गरेको हो । सो कार यूरोपियन डिजाइनमा...

Read more

फोर्ड फिगो अटोमेटिक नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य र विशेषता

नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक सार्वजनिक भएको छ । यो पेट्रोल र डिजेल दुवै संस्करणमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।  नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरिएन्ट नेपाली...

Read more

फोर्ड फिगो अटोमेटिक सार्वजनिक; नेपालमा पनि छिट्टै सार्वजनिक हुने

फोर्डले आफ्नो निकै चर्चित कार फिगोको अटोमेटिक ह्याचब्याक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा भने फोर्ड फिगो अटोमेटिक ह्याचब्याक सार्वजनिक भईसकेको छ । यो पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ । फिगो नेपालमा सन २०१० मा भित्रिएको थियो । हाल यसको...

Read more

फक्सवागन टाइगुन नेपाली बजारमा सार्वजनिक हुँदै

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ  ।  विश्व प्रसिद्ध जर्मन कार कम्पनी फक्सवागनले धेरै बर्ष अघी देखी भारतमा आफ्नो उत्पादन सुरु गर्दै आएको छ । फक्सवागनको सबैभन्दा सफल गाडी कम्प्याक्ट एसयूभीको सेग्मेन्टमा नयाँ एसयूभी टाइगुन चाँडै नेपाली बजारमा सार्वजनिक...

Read more