होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल सार्वजनिक गर्ने
जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले २०० सीसी सेग्मेन्टमा मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले २०० सीसी सेग्मेन्टमा नेकेड, फियर्ड तथा एड्भेन्चर वेस मोटरसाइकल निर्माण गर्ने भएको अनुमान गरिएको छ । उक्त प्लेटफर्ममा...
Read more