होण्डा नेपालले सुरु गर्यो कोरोना हेल्प लाईन सेन्टर
होण्डा नेपाल प्रालीले कोरोना हेल्प लाईन सेन्टर सुरु गरेको छ। होण्डा नेपाल र नेपाल मेडिकल एसोसियसनको संयुक्त सहकार्यमा कोरोना हेल्प लाईन सेन्टरको स्थापना भएको छ । कोरोना भाईरस(कोभिड-१९) ले गर्दा उत्पन्न भएको माहाभारीको समयमा आवश्य सहयोग एवम् जानकारी दिने उद्देश्यले उक्त हेप्प लाईनको स्थापना गरिएको हो...
Read more