एबीएस र कनेक्टेड फिचर सहित टीभीएस अपाचे आरटीआर नेपाली बजारमा
नेपाली बजारमा औपचारिक रुपमा टीभीएसको एबीएस र कनेक्टेड फिचर सहितको अपाचे आरटीआर १६० फोरभी सार्वजनिक भएको छ । टीभीएसको अपाचे सिरिज विश्वभर ४० लाख यूनिट बिक्री भएको छ । एक कार्यक्रमका बीच जगदम्बा मोटर्सले अचापे आरटीआर १६० फोर भीको एबीएस र स्मार्ट कनेक्ट फिचरसहित नयाँ भेरियन्ट सार्वजनिक...
Read more