रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ
नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो डस्टर बीएस ६ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले रेनो डस्टर बीएस६ को बुकिङ खुला गरेको पनि जनाएको छ । पहिले देखि नै नेपाली बजारमा बिक्री हुँदै आएको रेनो डस्टर अब बीएस ६...
Read more