बजारमा नयाँ मोडलको स्कुटर सार्वजनिक गर्दै भेस्पा
पियाजियोले रेसिङ सिक्स्टीज स्कुटर १ सेप्टेम्बरमा बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । भेस्पा रेसिङ सिक्स्टीजको इन्टर्नल एसएक्सएल १५० मोडल जस्तो हुने रहेको जानकारी बाहिरिएका छन । नयाँ भेस्पा स्कुटरको ग्राफिक स्किम १९६० को रेसिङ लिभरिजबाट प्रभावित भएको छ भने सो स्कुटर मार्चमा सार्वजनिक गर्ने योजनामा...
Read more