Home / Blogs
Blogs

पहिलो चरणको नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट; अर्को बुकिङ छिट्टै खुल्ने

नेपाली इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी यात्रीले निर्माण गरेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट भएको छ । यात्रीले दिएको जानकारी अनुसार पहिलो चरणको बुकिङ मात्र सकेको हो । अर्को चरणको बुकिङ केही हप्तापछि खुल्ला गर्ने पनि कम्पनीले जनाएको छ । यात्री मोटरसाइकल्सको आधिकारिक फेसबुक पेजमार्फत...

Read more

नेपालको सडक अभ्यास र सडक सुरक्षाका प्रमुख ५ स्तम्भहरु

विगत पचास दशक देखि राम्रो सडक अभ्यास कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघले संसार भरिनै विभिन्न देशको सडक संरचना र सडक अभ्यास नियाली रहेको छ। यसै कार्यक्रम अन्तर्गतनै विभिन्न सडक सम्वन्धित नीति-नियम, रणनीति, योजना र लक्ष्यहरु पनि निर्माण हुदैँ पनि गरेका छन्। सन् २००० पछिको नेपालको...

Read more

के तपाईको मोटरसाइकलमा ए.बी.एस (ABS) प्रणाली छ ?

एबीएस (ABS) वा एन्टी-लक ब्रेकिंग प्रणाली १५० सीसी भन्दा माथीका सम्पूर्ण मोटरसाइकलहरुका लागि अनिवार्य गरिएको प्रणाली हो । यस प्रणाली सडक दुर्घटनाहरुका बिरुद्ध एक सिद्ध प्रणालीको रुपमा संस्थापना भइसकेको छ र यसले सडक सुरक्षाका लागी एक प्रभावकारी विकल्प प्रदान गर्दछ । यस प्रणालीका अधिकांश घटकहरु...

Read more

तपाइँको मोटरसाइकलको रक्षा गर्नको लागी ५ सुरक्षा सुझावहरु

महानगरीय ट्राफिक प्रहरी महाशाखा नेपालमा बर्षेनी २००० को आसपास बाइक चोरी सम्वन्धित मामलाहरुको  रिपोर्ट गरीन्छ। सोहि रिपोर्ट अनुसार प्राय जसो बाइक चोरीको मामलाहरु मध्य प्राय जस्तो बाइकहरु कि त बेच्नको लागी चोरी गरिएको देखिन्छ या कि यसका पार्टपुर्जा टुक्रा टुक्रा गरी बेच्नको लागी चोरी गरिएको...

Read more

नेपालमा बनेको दुई मोटरसाइकल; यस्तो छ मूल्य र फिचर

यात्री मोटरसाइकलले उत्पादन गरेको दुई मोडल ‘पी-० र पी-१’ पूर्णरुपमा नेपाली बजारमा सार्वजनिक भएका छन ।  नेपाली युवाहरुको स्टार्टअप कम्पनी यात्री मोटरसाइकल्सले निर्माण गरेका पी–० र पी–१ मोटरसाइकलको नेपाली मूल्य सूची समेत सार्वजनिक गरेको छ । कम्पनीले गत हप्ता काठमाडौंमा टेष्ट ड्राइभ कार्यक्रमको आयोजनागरि आफ्ना दुई मोडल...

Read more

नेपालमा बनेको यात्री ‘P-0’ वैशाख १० बाट बिक्री प्रारम्भ

नेपाली युवाहरुले नेपालमा नै डेभलप गरेको इलेक्ट्रिक मोटरसाइकल ‘पी-०’ आगामी अप्रिल २३ अर्थात बैशाख १० मा नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।यात्री मोटरसाइकलको आधिकारिक पेजमा यस सम्बन्धी जानकारी सार्वजनिक गरिएको छ ।सो मोटरसाइकलको कन्सेप्ट भर्सन भने २०१९ मा सार्वजनिक गरिएको थियो ।कम्पनीलेयात्री ‘P-0’ कोपहिले...

Read more

यात्री मोटरसाइकल अब ड्युअल स्पोर्ट इलेक्ट्रिक भर्सनमा आउने

नेपाली युवाहरुले मिलेर स्थापना गरेको स्टार्टअप कम्पनी यात्री मोटरसाइकलले अर्को इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने भएको छ । यो भन्दा पहिले गत पुस महिनामा कम्पनीले प्रोजेक्ट जिरो अन्तर्गतको यात्री मोटरसाइकल सार्वजनिक गरेको थियो । प्रोटोटाइपको रुपमा डिजाइन गरिएको सो मोटरसाइकल व्यवसायी सौरभ ज्योतिले खरिद गरेका...

Read more

यस्तो छ नेपालमा बनेको विद्युतिय मोटरसाइकल ‘यात्री’

नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ। ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो।यसका सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका , चाइना, भारत, र युरोपेली मुलुकका  विभिन्न...

Read more

नेपालमा बनेको यात्री मोटरसाइकल डिसेम्बर १९ सार्वजनिक हुने

नेपाली युवा उद्यमीहरुले सुरु गरेको स्टाटअप कम्पनी यात्रीले आफ्नो पहिलो मोटरसाइकल सात दिनपछि डिसेम्बर १९ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो आधिकारीक वेभ साइटमा उल्लेख गरेअनुसार पहिलो प्रोजेक्टको रुपमा ‘प्रोजेक्ट जिरो’ सार्वजनिक गर्नेछ । उक्त प्रोजेक्ट जिरोमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक हुनेछ भने सहरी क्षेत्रमा...

Read more