लकडाउन पश्चात एम्पियरका इलेक्ट्रिक स्कुटर नेपाल आउने
नेपाली बजारमा एम्पियरका इलेक्ट्रिक स्कुटर भित्रिने भएका छन् । नेपालमा एम्पियरको आधिकारिक वितरकको रुपमा ग्रिभ्स कटन नेपालले यी स्कुटर भित्र्याउने बताएको छ । यी स्कुटरको बुकिङ प्रारम्भ भइसकेको छ । कम्पनीको अफिसियलफेसबुक पेजमार्फत यसको वारेमा विस्तृत जानकारी लिन सकिन्छ ।एम्पियरका पाँच मोडलका ई–स्कुटर नेपाल भित्रिने...
Read more