हुन्डाई ग्रान्ड आई १० निओसको फेसलिफ्ट भर्सन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । यसको भारतमा बुकिङ खुल्ला गरिएको पनि कम्पनीले जनाएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन नेपाली बजारमा पनि अब छिट्टै...
Read more