यामाहाको नयाँ मोटरसाइकल ‘एफजेड-एक्स’ ट्रेडमार्क दर्ता
यामाहा कम्पनीले नयाँ मोटरसाइकलको भारतमा ट्रेडमार्क दर्ता गराएको छ । ‘एफजेड-एक्स’ नामबाट नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गरिएको हो । कम्पनीले दर्ता गरेको एफजेड-एक्स नामलाई हेर्दा, यामाहाले नयाँ एड्भेञ्चर बजारमा ल्याउन लागेको अनुमान पनि गरिएको छ । यो मोटरसाइकल यामाहा डब्ल्यूआर १५५ बाट प्रेरित रहने छ भने...
Read more