पौने २ लाखदेखि २२ लाखसम्मको होण्डा बाइक
होण्डा नेपालीले सर्वाधिक रुचाएको ब्रान्ड हो । आकर्षक डिजाइन, उच्च रिसेल भेल्यू, उत्कृष्ट माइलेज लगायतका विशेषताले होण्डा मोटरसाइकल नेपालमा नम्बर वान बनेको छ । होण्डाको १ लाख ७२ हजार ९ सय रुपैयाँ पर्ने डियो स्कुटरदेखि २२ लाख रुपैयाँ पर्ने सिबिआर ६०० आरआर स्पोर्टस् बाइकसम्म नेपालमा पाईन्छ । डिओ स्कुटर...
Read more