हुण्डाईले सार्वजनिक गर्यो नयाँ एसयूभी
कोरियाली गाडी निर्माता हुण्डाईले न्यू योर्क अटो सोमा आफ्नो नयाँ एसयूभी सार्वजनिक गरेको छ ।अमेरिकाको न्यू योर्क सहरमा हुने गाडी मेलामा आफ्नो नयाँ प्रोडक्ट ‘भेन्यू’ सार्वजनिक गरेको हुण्डाईले भारतमा पनि उक्त गाडीको अनावरण गरेको छ ।एन्ट्री लेभल एसयूभीको रुपमा चित्रण गरिएको भेन्यूको डिजाइन हुण्डाईकै विश्वभर...
Read more