बजाजको इलेक्ट्रीक स्कुटर चेतक सार्वजनिक
बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतकलाई सार्वजनिक गरेको छ। कम्पनीले आजबाट यसको बिक्री सुरु गर्न भएको हो । १४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको हो । कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन...
Read more