सुजिकी डिजायरको फेसलिफ्ट भर्जन नेपालमा सार्वजनिक
सुजुकीका कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ ।हियरटेक च्यासिस प्ल्याटर्फममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको छ । पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले...
Read more