सार्वजनिक भयो नयाँ हुन्डाई क्रेटा, यस्ता छन् नयाँ विशेषता
हुन्डाईले सोमबार २०२० हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । नेक्स्ट जेनेरेसन हुन्डाई क्रेटा नयाँ लुक, नयाँ फिचर र तीन इन्जिन अप्सनमा आएको छ । सो कारमा कनेक्टेड कार टेक्नोलोजी ब्लुलिंक छ । नयाँ क्रेटा ५ भेरिएन्टमा बजारमा उतारिएको छ । बजारमा यसको प्रतिस्पर्धा किया सेल्टोस,...
Read more