यामाहा आर १५ भी ४ र आर १५ एम नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर १५ भी ४ र आर १५ एम सार्वजनिक भएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आर १५ भी ४ र आर १५ एमको बुकिङ खुलेको पनि जनाएको छ । यामाहाले भृकुटीमण्डपमा गरिरहेको महा...
Read more