निशानले बेच्यो ६ लाख यूनिट लिफ इलेक्ट्रीक कार
निशानको लिफ संसारको सबैभन्दा बढी बिक्ने इलेक्ट्रीक कार बनेको छ ! सन २०१० मा सार्बजनिक भएको उक्त मोडल २०१९ सम्म आईपुग्दा ६ लाख युनिट बिक्री भएको हो । निशानले आफ्नो चर्चित इलेक्ट्रीक कार लिफको उत्पादन जापान र बेलायतमा गर्दै आएको छ । एकपटकको फुल चार्जमा ४ सय...
Read more