नयाँ अवधारणा 'गो क्रस’ नेपाली बजारमा ल्याउने तयारीमा डाट्सन ।
आफ्नो इन्ट्री सेगमेन्ट कार ‘रेडी गो’ बजारमा ल्याएपछि डाट्सन आफ्नो नयाँ कार ‘गो क्रस’ ल्याउने तयारीमा छ । यो कारलार्इ सन् २०१९ सम्म नेपालमा नयाँ कार ल्याउने तयारीमा जुटेको छ ।यो कारलाई यसैवर्षको सुरुवातमा दिल्लीमा भएको अटो सोमा प्रदर्शनीमा राखिएको थियो । यो दक्षिण एसियाली बजारमा कम्पनीको पहिलो...
Read more