बेनेली ‘इम्पीरियल ४००’ अब नेपालमा सार्वजनिक हुने
बेनेली कम्पनीले ४०० सीसी इन्जिन क्षमता भएको ‘इम्पीरियल ४००’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो बाइकले ४०० सीसी इन्जिन क्षमता रहेको बजाजको डोमिनारसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । बेनेली कम्पनीले २०२० को अन्तिममा इम्पीरियल ४०० सार्वजनिक गर्ने जनाएको छ । यो बाइकमा ३७३ सीसी...
Read more
