केटीएम ड्युक ७९० सार्वजनिक, यस्ता छन् बिशेषता
केटीएमले नेकेट स्ट्रिट फाइटर बाइक ड्युक ७९० सार्वजनिक गरेको छ । पावरफुल इन्जिन सहित बजारमा आउने यो मोटरसाइकलको मूल्य करिब २० लाख निर्धारण गर्ने अनुमान लगाइएको छ ।केटीएम ७९० ड्युकको तौल १ सय ८९ किलोग्राम रहेको छ। ७९९ सीसीको प्यारेलल ट्विन इन्जिन रहेको यो बाइकले १०३ बीएचपी...
Read more