सार्वजनिक हुने भयो किया सोनेट
कियाको सव फोर मिटर एसयूभी सोनेट आगामी अगस्ट ७ मा ग्लोवल रुपमा धेरै अन्तरराष्ट्रिय बजार बाट सार्वजनिक हुने भएको छ । कियाको यो सानो एसयूभी निकै प्रतिक्षीत मोडलको रुपमा रहेको छ । यो कियाको ग्लोवल मोडल हो । किया सोनेटले बजारमा हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, टाटा...
Read more