हिरोको बहुप्रतिक्षित बाइक ‘एक्सपल्स २००’ अब नेपालमा
हिरोले नेपाली बजारमा फेरि अर्को सशक्त बाइकलाई सार्वजनिक गरेको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित बाइक ‘एक्सपल्स-२००’लाई नेपाल ल्याएको हो । हिरोहिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मुल्य रु.३ लाख ८५ हजार कायम गरिएको छ। एक्स्पल्स २०० मोटर साइकल...
Read more