नेपाली बजारमा सुजुकी ग्राण्ड भिटाराको खुल्यो बुकिङ; यस्तो छ मूल्य
सुजुकी ग्राण्ड भिटाराको नयाँ जेनेरेशन मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले यसको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । सीजीले अबको १५ दिन भित्र यसको विक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको...
Read more