पाँच भेरियन्टमा सार्वजनिक हुँदै नयाँ सुजुकी ग्राण्ड भिटारा; यस्तो छ मूल्य
सुजुकी ग्राण्ड भिटाराको नयाँ जेनेरेशन मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर कम्प्याक्ट एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडलको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । फागुन महिनाको अन्त्यसम्ममा...
Read more