पेट्रोल इन्जिनको नयाँ ब्रेजा फेब्रुअरी ६ मा सार्वजनिक हुने
मारुती सुजुकी भिटारा ब्रेजाको फेसलिफ्ट मोडल अटो एक्सपो २०२० मा सार्वजनिक गरिने भएको छ । ब्रेजाको अपडेटेड मोडलको लुक र इन्टेरियरमा केही परिवर्तन गरिएको छ । सो कारको सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा गरिएको छ । हाल सम्म सो एसयूभी १.३ लिटर डिजेल इन्जिनमा मात्र उपलब्ध...
Read more