सुजुकी एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
सुजुकी मोटरसाइकलले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको जनाएको हो । सन् २०२३ को सुरुवातीमा सार्वजनिक गर्ने तयारी भएको भी–स्ट्रोम २५० बिभिन्न...
Read more