Home / Blogs
Blogs

२०२१ होन्डा ग्रोम १२५ नयाँ डिजाइनमा सार्वजनिक

होन्डाले आफ्नो मिनि बाइक ग्रोम १२५ को २०२१ मोडल अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । सन् २०१४ मा पहिलो पटक सो बाइक बजारमा सार्वजनिक भएको थियो । होन्डाले ग्रोम १२५ लाई अहिलेसम्म नेपाली बजारमा भने विक्री गरेको छैन । होन्डा कम्पनीले ग्रोम १२५ नेपाली बजारमा पनि...

Read more

होन्डा २०२० ग्रोम-१२५ मिनि मोटरसाइकल सार्वजनिक

होन्डाले अन्तर्राष्ट्रिय बजारमा ग्रोम १२५ को २०२० संस्करण सार्वजनिक गरेको छ । कम्पनीले केही बजारमा यसलाई एमएसएक्स १२५ नामले समेत बिक्री गर्दै आएको छ । यो होन्डाको मिनि मोटरसाइकल हो, थप कलरले युवावर्गलाई मोटरसाइकलले आकर्षित गर्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।पुरानो मोडलको तुलनमा यसमा...

Read more