फोर्सको अफरोड एसयूभी गुर्खा नेपालमा सार्वजनिक; यस्ता छन् फिचर
फोर्सको नयाँ जेनेरेशन गुर्खा एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल र सिद्धार्थ विश्वज्योति मल्टी पर्पोज कम्पनीले संयुक्त रुपमा गुर्खा एसयूभीको विक्री सुरु भएको पनि जनाएको छ । फोर्स गोर्खा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए...
Read more